Thursday, March 14, 2013

Nepali Guide

By: Rajesh Maharjan On: 8:33 AM
  • Share The Gag
  • एक चोटि एउटा गाईडले एउटा पर्यतक्लाई काठमाडौं तुर गरामदै थियो
    गाईडले एउटा ठुलो बिल्दिङ देखायर भन्यो यो सम्सद भवन हो |
    अङ्रेज “यती सानो ? यात्राो त हामीकह पिज्जा हुन्छ |”
    गाईडले फेरी नारायण हिती देखयछ
    अङ्रेज “एत्रो त हामीकहा बोर्गोर हुन्छ |”
    गाईडलाई धरै रिस उठेपनी चुप लगेर बस्यो , फेरी उस्ले धरहर देखायो
    अङ्रेज “यो के हो ?”
    गाईड: “यो तिम्रो बोर्गोर र पिज्जाको लागि टमेटो सस हो”|